डोल्पाली युवा प्रेम बोहराको कृति ‘कोग्ले’ को विमोचन
३० माघ, काठमाडौं । डोल्पाली युवा लेखक प्रेम बोहराको कृति ‘कोग्ले’ को विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा मदन पुरस्कारबाट सम्मानित लेखक राधा पौडेल, राजनीतिज्ञ प्रशान्त सिंह,