पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा
एजेन्सी । गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा