माधव नेपाललाई फकाउने ओली पक्षको प्रयास जारी, नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने
१९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको प्रयास विफल भएको छ । सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए एकताको सम्भावना