उज्यालोको खोजी
चकमन्न रात,सुनसान मौनताअनि जुनकिरीको सहारामाउज्यालो खोज्दै हिँडेका छन्केही मान्छेका पाइलाहरूआज वस्तीतिर ।। एउटै सपना छ,हरेक मान्छेसँगयुगौंदेखीको सपनाअर्थात् उज्यालो देख्ने सपनाउज्यालो बाँड्ने सपनाउज्यालो साँच्ने सपनाताकि भोली कहिल्यै बस्न नपरोस्अँध्यारोभित्रसधै सधै झैं