सहिद दिवस !
रातरातभरसहिदका आँखामा पिशाब फेरेरचिभे, गौथली र फिस्टेलाई बलात्कार गर्छन्सहिदगेट अगाडिअरुको आङमा हिलो छ्यापेरआफू निस्कलङ्क जून बन्नेयो देशकालाटोकोसेरा,चमेरा र सारौहो, रातरातभर दिशा गरेर सहिदको टाउकोमाएकाबिहानै–हात न खुट्टो जर्जर उठदो–युगौ युगौ …काले