कर्णाली प्रदेशमा देखिएको हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग
काठमाडौं । कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक