उद्योगी दीप शाहीद्वारा सरकारलाई गुहारः ‘मेरो उद्योग डुब्न लाग्यो बचाइ दिनुहोस्’
सन् २०१६, फेब्रुअरीबाट गोर्खा जीएन ट्विडको ब्रान्डमा कोट, पाइन्ट, स्वीटर, सर्ट, जुत्ता तथा झोलाहरू उत्पादन गरी वाह्य बजार निर्यात गर्दै आएका शाहीले कोभिड–१९ का कारण आफ्नो उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिरहेकाले