अनि यस्ताहरूले भन्ने गरेका "नेपाली मोडेलको समाजवाद" कुरा कस्तो होला ? जनताहरूले यिनीहरूलाई कसरी पत्याउलान् ? अनि किन नभनुन जनताले यिनलाई "फोस्रा समाजवादीहरू"?