समाज रुपान्तरणमा युवाहरुको अंह्म भूमिकाः उपाध्यक्ष शाही
सुर्खेत । कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले युवाहरु समाज रुपान्तरणका लागि अंहम् भूमिका रहेको बताएका छन् । मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरन्डेक, नेपाल) कालीकोट र ग्रामिण हिमाली क्षेत्रमा