केपी ओलीका कारण एमाले खरानी हुन मात्र बाँकीः पृथ्वी सुब्बा गुरुङ
२८, साउन, काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले)का सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले खरानी बन्न सक्ने बताएका छन् ।उनले ओलीमा विकसित