रित्तिदैछ शहर दशैमा । गाउँमै छ लहर दशैमा ।। ।।१।। सुख, शान्ति र समृद्धि । साट्नु छ हरप्रहर दशैमा ।। ।।२।। पीडा लुकाएर,खुसी भएर । मनाउनै पर्ने कहर दशैमा ।।