६ आश्विन २०८०, शनिबार

पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए



२३ जेष्ठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनाको पीसीआर प्रविधिका माध्यमबाट परीक्षण गर्दा ३०२४ नयाँ संक्रमित भएको पुष्टि भएको छ । त्यस्तै ३२६२ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको