१५ आश्विन २०८०, सोमबार

बाबा रामदेव विरुद्ध देशद्रोहको मुद्दा चलाउन माग



१२ जेष्ठ, काठमाडौं । इन्डिए मेडिकल एसोसियसनले बाबा रामदेवले कोरोना भ्याक्सिनेसनका बारेमा गलत अफवाह फैलाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै उनी विरुद्ध देशद्रोहको मुद्दा चलाउनु पर्ने माग गरेको छ ।

आइएएको पत्रमा लेखिएको छ, ‘बाबा रामदेवले दुइटा डोज भ्याक्सिन लिइसकेपछि पनि १ हजार डाक्टर र लाखौं जनता मरेको कुरा बताएकोले उनलाई देशद्रोहको मुद्दा चलाइनु पर्दछ ।

बाबा रामदेवले एक कार्यक्रममा यसो भनेका थिए, ‘तीसरा बोला मुझे डॉक्टर बनना है…टर….टर….टर….टर….टर….टर बनना है । डॉक्टर…..एक हजार डॉक्टर तो अभी कोरोना की डबल वैक्सीन लगाने के बाद मर गए…..कितने ……?’

लिंक हेर्नुहोस् ः
https://twitter.com/i/status/1396885064856662016


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको