२० जेष्ठ २०८०, शनिबार

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का



१६ भाद्र, काठमाडौं । लामो समय दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका डा. रविन खड्का कर्र्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले खड्कालाई सोमबार निर्देशकमा नियुक्त गरेको हो ।

डा. खड्कालाई निर्देशकको जिम्मवारी दिएपछि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरूवा गरिएको छ ।

सरकारी चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. खड्का यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालको निर्देशक समेत भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको