२० श्रावण २०७८, बुधबार

उच्च ज्वरोपछि मन्त्री आइसोलेनमा



१५ वैशाख, जनकपुर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन अस्वस्था रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्।

सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए।

‘भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी उच्च ज्वरो रुघाखोकी समेतको चपेटामा परी अस्वस्थ हुनु भएकोमा सिघ्र स्वास्थ लाभको कामना गर्दछु, सामाजिक सञ्जाल फेसबुकमा सर्राफले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु