१० माघ २०७८, सोमबार

काठमाडौंमा भूकम्प गयो



१५ वैशाख, काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको