१७ आश्विन २०८०, बुधबार

यी ठाउँमा वर्षा हुने सम्भावना



१३ वैशाख, काठमाडौं । स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार भने वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको