२१ मंसिर २०७८, मंगलवार

कस्तो छ आइतबारको मौसम ?



१२ वैशाख, काठमाडौं । आइतबार प्रदेश १ का विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानमान महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १ र बाग्मति प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। महाशाखाका अनुसार सोमबार राति प्रदेश १,प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको