२४ श्रावण २०७९, मंगलवार

आफ्नै कार्यकताले जलाए ओलीको पुत्ला



१८ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहनिकट युवा संघ नेपालका नेता–कार्यकर्ताले कैलालीको धनगढीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

अध्यक्ष ओलीले आफ्ना पक्षका नेताद्वय माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेको विरोधमा उनीहरूले पुत्ला दहन गरेका हुन्।

ओलीको निर्णय निरंकुश भएको उनीहरूले आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको