५ आश्विन २०७८, मंगलवार

नेपाल र रावललाई कारबाही गरेपछि मुख्यमन्त्री पोखरेलले यस्तो भने



१७ चैत,काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले नेता शंकर पोखरेलले माधव नेपाल र भीम रावलमाथिको कारबाही पार्टीको अनुशासन भएको टिप्पणी गरेका छन् ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र रावललाई कारबाही गरेपछि उनले पार्टी अनुशासनले सबैको हित गर्ने बताएका हुन् ।

उनले विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्दा यसबाट उद्वेलित हुनुनपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको