२१ मंसिर २०७८, मंगलवार

४ लाख घुससहित काठमाडौं महानगरपालिका वडा सचिव समातिए



६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का वडासचिव ४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्यिायार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेललाई पक्राउ गरेको हो ।

पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको