१५ मंसिर २०७८, बुधबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



४ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २–२ रुपैयाँका दरले पुनः बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ। निगमले यसअघि गत फागुन ११ गते निगमले मूल्य बढाएको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको