६ आश्विन २०७८, बुधबार

बलिउड अभिनेता खानले छाडे सामाजिक सञ्जाल चलाउन



३ चैत, काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खानले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारी उनले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन् । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई आफ्नो इन्स्टाग्राममा सम्बोधन गर्दै उनले यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको