१५ आश्विन २०८०, सोमबार

ओलीसँग मिल्ने सम्भावना सकियो –वामदेव गौतम



फागुन २९, काठमाडाैं । एमाले नेता वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएको बताएका छन् ।

उनले ओलीसँगै जाने सम्भावना पनि नरहेको बताएका हुन् । ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमले भने ।

गौतमले ओलीले शुक्रबार बैठक राखेर गरेका एकपक्षीय निर्णयप्रति असहमति राख्दै यस्तो बताएका हुन् । ओलीले माधव नेपाल पक्षलाई बाइपास गर्दै विभिन्न तहमा जिम्मेवारी हेरफेर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको