१५ मंसिर २०७८, बुधबार

महाशिवरात्रिका लागि तीन हजार साधुसन्त पशुपति क्षेत्रमा



२६ फागुन, काठमाडौं । यस वर्षको महाशिवरात्रिका लागि तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आईपुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तीन हजार बाबा आइपुगेकाबारे जानकारी गराएको हो ।

कोरोना महामारीका कारण अघिल्ला वर्षको तुलनामा यस वर्ष साधुसन्त कम आउने कोषको अनुमान छ ।

नागा बाबाहरूलाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति दिइएको छ ।

यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइ मार्गबाट मात्र भक्तजन र साधुसन्त आउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको