६ आश्विन २०७८, बुधबार

एसईईको परीक्षा तालिका सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । जसअनुसार जेठ २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको