१५ मंसिर २०७८, बुधबार

प्रचण्ड-नेपाल पक्षको निर्णय : अब एमाले र माओवादी केन्द्र भएर जाने



फागुन २४, काठमाडौं । सर्वोच्च अदालतको फैसालपछि प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले अलग–अलग भएर जाने निर्णय गरेका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको