१७ आश्विन २०८०, बुधबार

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरु



फागुन २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडमा बैठक बसेको हो ।

बैठकअघि उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । नेकपा विवादमा सर्वोच्चले गरेको फैसालाले राजनीतिमा तरंग पैदा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको