६ आश्विन २०८०, शनिबार

विप्लवको तस्बिर सार्वजनिक



सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गरेको तस्बिर सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको