२१ जेष्ठ २०८०, आईतवार

ओलीले देव गुरुङलाई नेकपा प्रमुख सचेतकबाट हटाए



१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

गुरुङलाई हटाएर ओलीले विशाल भट्टराईलाई पार्टी प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा प्रचण्ड माधव समूहमा रहेका गुरुङलाई ओलीले आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष दुबैलाई निर्वाचन आयोगले पार्टीको आधिकारीकता नदिइसकेको अवस्थामा अहिले दिइएका जिम्मेवारीले दिर्घकालिन अर्थ राख्न भने देखिदैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको