१३ कार्तिक २०७७, बिहीबार

शान्त काठमाडौं, आक्रान्त जनजीवन (फोटो फिचर)



१० भाद्र, काठमाडौं । काठमाडौं उपत्यका शान्त हुन दशै तिहार नै आउनुपथ्र्यो । त्यतिबेला उपत्यका शान्त हुँदा घरमा हर्षोल्लासको सीमा हुन्थेन । यतिबेला पनि काठमाडौं शान्त छ ।

तर कोरोना महामारीले ४० लाख भन्दा बढी जनसंख्या रहेको उपत्यकाको जनजीवन भने आक्रान्त छ । गत बिहिबार देखि लागु गरिएको निषेधाज्ञा फेरी एक साताको लागि थप गरिएको छ । अवस्था सहज नभएसम्म यो श्रृङ्खला दोहोरी रहनेछ ।


प्रतिक्रिया दिनुहोस !