१८ फाल्गुन २०७७, मंगलवार

बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला अस्वस्थ



९ माघ, काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला अस्वस्थ भएका छन् ।

बुधबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि डा. कोइरालाई ह्याम्स हस्पिटलमा भर्ना गरिएको थियो ।

धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराइरहेका काइरालाको मिर्गौलामा पत्थरी देखिएको अस्पताल स्रोतले जनाएको छ ।

डाक्टर प्रेमराज ज्ञवाली, डाक्टर सुमन चापागाईं र डाक्टर सुजित पौडेलको टोलीले कोइरालाको सफल शल्यक्रिया गरी पथ्थर झिकिसकेको छ ।

मेडिकल काउन्सिलको अध्यक्ष समेत रहेका डा. कोइरालको स्वास्थ्य अवस्था सामान्य रहेका अस्तपालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु