२१ फाल्गुन २०७७, शुक्रबार

अन्ततः बादलले प्रचण्डको साथ छोडे



९ पौष, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छोडेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा सहभागी भएका छन् ।

यस बीचमा कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी ओली समूहको बैठकमा सहभागी भएका हुन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गरे तापनि अन्ततः ओली समूहतर्फ लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु