१४ फाल्गुन २०७७, शुक्रबार

नेकपाको अध्यक्ष बने माधवकुमार नेपाल



७ पौष, काठमाडौँ । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष बनेका छन्।

मंगलबार राजधानीमा भएको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी भई हस्ताक्षर गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु