२१ फाल्गुन २०७७, शुक्रबार

९ वटा प्रस्तावसहित प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटीको बैठक जारी



७ पौष, काठमाडौँ । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको थापाथली स्थित कार्की ब्याङ्केटमा बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको छ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका पेश गरेका ९ वटा प्रस्ताव यस्ता रहेका छन्ः

–आन्तरिक समस्या समाधानबारे प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
–संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु