२० श्रावण २०७८, बुधबार

प्रदीप ज्ञवाली बने नेकपा ओली समूहको प्रवक्ता



७ पौष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।

श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु