तस्बिर आफै बाेल्छन् !
२५ असोज, काठमाडौं ।
(देशका विभिन्न ठाउँमा महिला तथा बालिकाहरू माथि भएका बलात्कार, एसिड प्रकरणलगायत विभिन्न खाले हिंसाका विरूद्ध ‘अझै कति सहने ?’ अभियान अन्तर्गत काठमाडौंकाे माइतीघरमा असाेज २४ गते गरिएकाे फरक प्रकृतिको प्रदर्शन)





तस्बिर: विद्या बुढा