राधा पौडेल फाउण्डेशन र रूपान्तरण नेपालद्वारा पौष्टिक खाद्यान्न वितरण

रूपान्तरण नेपाल र राधा पौडेल फाउण्डेशनले शनिबार दैलेख जिल्लाको नारायण नगपालिकाका विपन्न, गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पौष्टिक खाद्यान्न वितरण गरेको छ ।