रूपान्तरण नेपालद्वारा युवा स्वयंसेवकहरूलाई अभिमुखिकरण

‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित रूपान्तरण नेपालले अभिमुखिकरण तालिम प्रदान गरेको छ । राधा पौडेल फाउण्डेशनको सहयोग तथा नारायण नगरपालिकासँगको सहकार्यमा युवा स्वयंसेवकहरूलाई असोज २२ गते अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।