१४ फाल्गुन २०७७, शुक्रबार

सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना पुष्टि



१८ असोज, काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूमा कोरोना देखिन थालेसँगै सर्वोच्च अदालतका न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्चका न्यायाधीशसहित अन्य कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सर्वोच्चले आइतबार जारी गरेको सूचनामा केहि न्यायाधीशसहरू, अधिकृत र कर्मचारीहरूमा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ ।

सूचनाका अनुसार सबै सङ्क्रमितहरू होम आइसोलेशनमा बसिसकेका छन् ।

सूचना :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु