५ आश्विन २०७८, मंगलवार

किशाेर श्रेष्ठकाे राजिनामापछि गाेपाल बुढाथाेकी प्रेस काउन्सिलकाे कार्यवाहक अध्यक्ष



९ असोज, काठमाडौं । प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजनीनामा दिएका छन् । आफनो पदावधी बाँकी रहँदै श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठकाे राजीनामापछि रिक्त रहेको प्रेस काउन्सीलको कार्यवाहक अध्यक्षको जिम्मेवारी जेष्ठ सदस्य गोपाल बुढाथोकीले प्राप्त गरेका छन् ।

बुढाथाेकी साँघु साप्ताहीकका सम्पादक प्रकाशक हुन् । उनी तिन दशक भन्दाबढी समयदेखि पत्रकारितामा क्रियाशील रहेका छन् ।

बुढाथोकीलाई प्रेस काउन्सील बोर्डले आज कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको