२१ मंसिर २०७९, बुधबार

दैलेख प्रदेशसभा‘ख’ मा योगेन्द्र शाही साढे आठ सय मन्तान्तरले अगाडी




सुर्खेत । दैलेखको निर्वाचन क्षेत्र २ को प्रदेशसभामा गठबन्धन दलका उम्मेदवार योगेन्द्रबहादुर शाही एमालेका उम्मेदवारभन्दा ८६३ मतले अगाडी रहेको छन् । ११ हजार ३१ मतगणना हुँदा योगेन्द्र शाहीले ४ चार ७३४ मत पाएका छन् । उनका निकटम् प्रतिद्धन्द्धी एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद शाहीले ३ हजार ८७१ मत ल्याएका छन् ।

अहिले पनि दैलेख निर्वाचन क्षेत्र नं. २ मा प्रदेश तथा प्रतिनीधिसभाको मतगणना जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको