२१ मंसिर २०७९, बुधबार

जाजरकोट प्रदेशसभा ‘ख’ मा शाह विजयी



सुर्खेत । प्रतिनीधिसभामा एउटा र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोट प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् ।
उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।
जाजरकोट प्रदेशसभा ‘ख’मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको