७ आश्विन २०७९, शुक्रबार

पूर्वआइजीपी खनाल एमालेमा प्रवेश गर्दै




६ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय काठमाडौंको च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको