१५ आश्विन २०७९, शनिबार

दल दर्ताको आज अन्तिम दिन, ६२ दल दर्ता भए




काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज मङ्गलबार सकिँदैछ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये निर्वाचनमा भाग लिन हिजो सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको