१४ आश्विन २०७९, शुक्रबार

सुविधाजनक बहुमत आउने गरी सिट राखेर मात्र कांग्रेसले गठबन्धन गर्नु पर्ने नेताहरुको माग




काठमाडौं । सत्तारुढ गठबन्धन कायमै राखेर चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेसले सिट बाँडफाँडबारे छलफल गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित बैठकमा यसबारे छलफल भएको हो ।

बैठकमा नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका महामन्त्री गगन थापाले बताए ।
बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

बैठकमा नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका महामन्त्री गगन थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको