२४ श्रावण २०७९, मंगलवार

गोकुल बास्कोटाको माधव नेपाललाई कटाक्षः बल्ल पर्‍यो निरमाया माकुरी जालैमा !



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘माकुरी जालैमा’ भनेर कटाक्ष गरेका छन् ।
एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय भएको विवादलाई लिएर एमाले नेता बास्कोटाले अध्यक्ष नेपाललाई यस्तो कटाक्ष गरेका हुन् ।

एमाले नेता बास्कोटाले ट्वीट गर्दै कटाक्ष गरेका छन् । ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याुथ्यो। बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा ! ’

एकीकृत समाजवादी मन्त्रीहरुले पार्टीको निर्णय मानेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको