७ जेष्ठ २०७९, शनिबार

एमालेको स्थानीय चुनाव २०७९ घोषणापत्रमा (पूर्णपाठ)




काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयबाट शुक्रबार एक विशेष कार्यक्रम गर्दै एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा एमालेले आफ्नो सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीको व्याख्या गरेको छ ।

धरहरा, रानीपोखरी, पोखरा बिमानस्थल, रेलसहितको कभर तस्बिर राखेर सार्वजनिक गरेको घोषणा पत्रमा बाँकी कामका योजनासमेत समेटेको छ ।

एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको