१४ जेष्ठ २०७९, शनिबार

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी




सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत (समाजवादी)का उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादीका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कर्णालीमा नेकपा एमालेका तीनैजना उम्मेदवारले समान १४१६ मतभार प्राप्त गरेका छन् । एमालेबाट कपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी (दैलेख) अन्य र गंगा थापा महत (जुम्ला) महिलाबाटे राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको