८ माघ २०७८, शनिबार

यी हुन एमालेको दशौँ महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका आंकाक्षी



सुर्खेत । कर्णाली प्रदेशबाट एमालेको दशौँ महाधिवेशनमा कर्णाली प्रदेशबाट धेरैले केन्द्रीय नेतृत्वको आसा राखेका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा धेरै जनाले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन् ।

भुगोलबाट योगेन्द्रबहादुर शाही, विष्णु रिजाल, गोरख बोगटी, नीरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही(नेशनल), धर्मराज रेग्मी, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन् ।

महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन् ।

सचिवमा यामलाल कँडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । धेरै नेताहरुले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको